सामग्रीमा जानुहोस्

नौ

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

[सम्पादन]

संख्यावाची

अर्थ

[सम्पादन]

गन्ती गर्दा आठपछि आउने अङ्क; ९

उदाहरण

[सम्पादन]

१. नौ ग्रहमध्ये पृथ्वी एउटा हो।

२. आठ नौजना छोराछोरीहरू सबै आमाको वरिपरि बसी टोलाइरहेका थिए।

अनुवाद

[सम्पादन]
  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: nine
"https://ne.wiktionary.org/w/index.php?title=नौ&oldid=42114" बाट अनुप्रेषित